लाख देखी करोद सम्मा आम्दनी गर्ने ओरिजिनल बुद्ध चित्त मालाको विरुवाहरु रोपौ र मौका को फाईदा लिनु होला !!
गुरु पधमसंभावले ध्यान गर्नु भएको स्थान तेमाल तेही बेलामा गुरु रिम्पोर्चेले दिनु दिनु भएको उपहार ओरिजिनल बुद्ध चित्त माला काभ्रे तिमाल क्षेत्रमा पाइने बारे यहाँलाईथाहा भएकै हुनु पर्दछ । यसको महत्व अनुसार अत्याधिक प्रयोग विषेश गरी बौद्धधर्मालम्वी तथा कोरियान, जापान , श्रीलान्का, चिनियांहरुले गर्दै आईहेका छन । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्चा बजार मूल्यका कारण जो कोहिले पनि व्यवसायिक खेतीगरी फाईदा लिना सकिन्छ । त्यस्तै सौख र आम्दनीका लागि गमलामा पनि फलाउन सकिने भएकोले अत्यधिक विरुवाको माग दिननुदिन बढी रहेको छ । यस कुरालाई ध्यानमा राखी विविध अध्ययन तथा अनुसन्धान गरी हामीले ओरिजिनल बुद्ध चित्त -गुणस्तरीय विरुवा उत्पादन र बिक्रीबितरण गर्दै आईरहेका छौं । यो विरुवा सार्ने समय खास गरी माग देखी असार महिना होकिनकी नयाँँ पालुवा र जरा आउनु पुर्वा सारेको विरुवा सप्रिनाका साथै छिटो फल्ने हुन्छ ।यदी तपाईंहरुलाई पनि विरुवाको आवश्यकता परेमा हामीलाई संपर्क गर्न सक्नु हुनेछ । प्रती बिरुवा ९५० रु मात्र संपर्क :चमती काठमाडौं नेपाल
लाप्सँग लामा 9841207037 / 9808012508
सन्तु माया लामा 9841885644
Price: 3 Mukhe Biruwa:Rs. 3800 per/year
Normal Biruwa: Rs 340 per/year
5 mukhe Biruwa: Rs. 5500 per/year
lapsanglama@gmail.com